प्रम देउवा र अध्यक्ष ओलीबीच भेट सम्पन्न, एमसीसी अनुमोदनबारे छलफल
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्तासम्पन्न भएको छ ।
भेटमा प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका विषयमा छलफल भएको बताइएकाे छ ।