राष्ट्रिय सहमति नहुँदै एमसीसी कार्यसूचीमा समेटियो : देव गुरूङ
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राखिएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति नगरी एमसीसी कार्यसूचीमा समेटिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा पेश गर्नुपर्ने माओवादीको धारणा रहेको र कार्यव्यवस्था...