गठबन्धन संविधान रक्षाका लागि हो, कुनै परियोजनाका लागि होइन: प्रचण्ड
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतमा संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताउनुभएको छ ।