अपराध संहिता कार्यान्वयन, अपराध लुकाउन गाह्रो
गोरखापत्र अनलाइन ,
कार्तिक ३, २०७६ आईतवार
‘निमुखालाई ऐन, ठूलाबडालाई चैन’ । न्याय तथा कानुन कार्यान्वयनमा यस्तै प्रचलन लामो समयदेखि देखिएको हो तर यता केही समय ठूलाबडा पनि भकाभक कानुनको कठघरामा तानिन थालेका छन् । के अब परम्परागत उखान परिवर्तन हुने क्रममा छ ?