ऐन लागूपछि भूमिहीन र सुकुम्बासीको समस्या रहदैँन - मन्त्री अर्याल
रासस
भाद्र ३०, २०७६ सोमबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधन लागू भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभएको छ ।