-याफ्टिङमा बढ्दै छ युवाको आकर्षण
गोरखापत्र अनलाइन ,
आश्विन २, २०७६ बिहीबार
उमेरले २४ वर्षका मानदेव राई ‘रिभर गाइड’ बनेर नदीमा हाम फाल्न थालेको पाँच वर्ष भयो । यसबीचमा उहाँ ¥याफ्टिङका लागि प्रख्यात तमोर, सुनकोसी, भोटेकोसी, त्रिशूलीलगायत धेरैजसो नदीमा क्याप्टेन बनिसक्नुभयो ।