कुरुप बन्दै ‘सम्पदा बस्ती’, सौन्दर्य गुम्ने खतरा
गोरखापत्र अनलाइन ,
भाद्र १९, २०७६ बिहीबार
धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याएर दोलखाको आर्थिक विकासमा टेवा पु¥याउने प्राचीन नगरी ‘द्वाल्खा’ सम्पदा बस्तीको रुपमा स्थापित भए पनि पुननिर्माणमा ध्यान नदिँदा मासिने अवस्थामा पुगेको छ ।