प्रधानमन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नु हुन्छ: चिकित्सक सिंह
गोरखापत्र अनलाइन ,
भाद्र २१, २०७६ शनिबार
सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरि फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको नीजि चिकित्सकले बताउनुभएको छ ।