कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित)
गोरखापत्र अनलाइन
माघ १, २०७८ शनिबार
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोभिड नियन्त्रणका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।