खर्चिलो बन्दै दलका महाधिवेशन
गोरखापत्र अनलाइन
मंसिर ५, २०७८ आईतवार
सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् ।
दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने गरेको तथा भड्किलोे कार्यक्रम हुने गरेकोजस्ता चर्चासमेत हुने गरेका छन् । तर, नेताहरूले निर्वाचन खर्चलाई मितव्ययी र पारदर्शी बनाउने दाबी गरेका छन् ।
सत्तारूढ नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख...