प्रतिनिधिसभा संसद बैठक सुरुः महाभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
प्रतिनिधिसभा संसदको बैठक भर्खर सुरु भएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम छ ।