logo
२०८१ मंसिर ९ आईतवार



बस दुर्घटनामा सात जनाको मृत्यु आठ घाइते

पढ्नै पर्ने |
खुला |


बस दुर्घटनामा सात जनाको मृत्यु आठ घाइते
सांकेतिक तस्बीर


रेखीराम राना
पाल्पा, पुस १८ गते । पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु र ८ जना घाइते भएको प्रहरीले जनाएको छ। उद्धारकाे काम भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?