स्थानीय तहले खोप किन्न आर्थिक, प्राविधिक र सामाजिक रूपले पनि मिल्दैन
गोरखापत्र अनलाइन
जेष्ठ २०, २०७८ बिहीबार
तुलनात्मक रुपमा केही दिनयता स्क्रमणको अनुपात केही कम छ तर सङ्ख्या जुन कम देखियो, त्यो भनेको सङ्क्रमण त्यति मात्रै हो भन्ने होइन । त्योभन्दा धेरै सङ्क्रमण हुन सक्ने अरु हिसाबले देखिन्छ । आशङ्कामा रहनुभएका धेरै व्यक्तिहरु परीक्षणको दायरामा आउनुपर्छ । उहाँहरुको नमूना संकलन गर्न हामीले स्थानीय रुपमा सहजीकरण गर्न र गराउनुपर्छ । कोरोनाको शंका लागेमा बेलैमा परीक्षण गराउँदा थप कोरोना फैलन पाउँदैन । यदि हामी कोरोना संक्रमितको...