काेभिड भएका मृतक परिवारलाई २५ र संक्रमितलाई पाँच हजार रुपियाँ राहत
गोरखापत्र अनलाइन
जेष्ठ २०, २०७८ बिहीबार
देशव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण यतिबेला ग्रामिणस्तरमा समेत अनियन्त्रित बन्दै गएपछि नुवाकोटको ककनी गाउँपालिकाले यसको नियन्त्रणका लागि विभिन्न योजनाहरु अघि सारेको छ । कोरोनाबाट संक्रमित बिरामी भएकाहरुको पहिचान तथा उपचार गरी समाधान गर्ने प्राथमिकता दिएको गाउँपालिकाले प्रत्येक नागरिकको सिघ्र परीक्षण, छिटो उद्धार, उपचारदेखि कोभिडबाट बच्न संक्रमितलाई प्रोत्साहन र मृतक परिवारलाई राहत लगायतका...