मियाे बन्दै पर्साका तीन अक्सिजन उद्योग, दैनिक २२ सय सिलिन्डर भर्दै
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
वीरगञ्ज लगायत मुलुकभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएपछि पर्सामा रहेका तीन वटा अक्सिजन उद्योगले दैनिक २२ सय सिलिन्डर भर्दै आएका छन् । पर्सामा रहेका हिमाल, मधु र नेसनल गरी ३ वटा उद्योगले अक्सिजन उत्पादन गरि दैनिक २२ सय सिलिन्डर भर्दै आएका हुन् ।
हिमाल अक्सिजनले ६ सय सिलिन्डर, नेशनल अक्सिजनले १ हजार सिलिन्डर र मधु अक्सिजन प्रालिले ६ सय सिलिन्डर अक्सिजन उत्पादन गरी भर्दै आएको उद्योगीहरुले दाबी गरेको पर्साका सहायक...