पाठेघरको मुखको क्यान्सर: पुरुषको दोष उत्तिकै
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७७ शनिबार
प्रत्येक वर्ष जनवरीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना महिनाका रुपमा मनाइन्छ । फेब्रु्अरी ४ मा भने विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । पछिल्लो नेपाली तथ्याङ्क अनुसार पुरुषमा मुुख्यतयाः फोक्सो, आमाशय, कलेजो, मुखको क्यान्सर बढी देखिएको छ । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर बढी हुने गरेको छ ।
सामान्य अवस्थामा शरीरमा कोषबन्ने र निश्चित समयपछि योजित तवरले नष्ट हुने प्रक्रिया...