देशकै सबैभन्दा पुरानो चन्द्रनहर जीर्ण, किसान सिचाइबाट बञ्चित
गोरखापत्र अनलाइन
माघ १९, २०७७ सोमबार
सप्तरीस्थित देशकै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।
सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरिका बासिन्दाले नै अतिक्रमण गरेपछि चन्द नहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा मानिस घर बनाउनेदेखि लिएर विभिन्न घरेलु समानहरु राखेर अतिक्रमण गर्ने गरेका छन् । साथै...