विद्युत् चुहावट नियन्त्रण टोली सक्रिय, दर्जनौँ विद्युतीय सामग्री बरामद
गोरखापत्र अनलाइन
पुष १५, २०७७ बुधबार
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता बढाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा हटेपछि वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणलाई तीब्रता दिएका हुन ।
कोरोना भाइरस संक्रमणको महामारीमा पोलमा हुकिङ्ग गरी चोरेर बिद्युत प्रयोग गर्ने अत्यधिक बढेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत्...