गाभीले छिट्टै खोप आउन सक्छ तयार बस भनेको छ मिति टुङ्गो छैन
गोरखापत्र अनलाइन
पुष १२, २०७७ आईतवार
विश्वका धेरै देशमा खोपमा काम गरिरहेका विश्व स्वास्थ्य संगठन, युनिसेफ र गाभीले कोरोनाको खोपमा सबैको पहुँच होस| भन्ने हेतुले विश्वव्यापी रुपमा काम गरिरहेका छन् । नेपालमा समेत विभिन्न खोप अभियानमा साथ दिइरहेका उनीहरुले कोरोनाको खोपमा समेत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता अनुसार काम गरिरहेका छन् ।
नेपालसँग सहकार्य गर्दै विभिन्न खोपका कार्यक्रममा सहयोगी ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीले छिट्टै...