बागलुङको विकट नर्जाखानीमा एउटा पुलले दिएको खुसी
गोरखापत्र अनलाइन
पुष १०, २०७७ शुक्रबार
स्थानीय निर्वाचन अघिसम्म बागलुङको अति दुर्गमको नाम लिँदा तमानको नर्जाखानी पहिलो नम्बरमा आउँथ्यो । भौगोलिक रुपमा जिल्ला सदरमुकामदेखि टाढा । पूर्वाधारको विकास न्यून मात्रामा । स्थानीय तहको निर्वाचन पश्चात नर्जाखानी सुगम बन्दै गएको छ ।
तमानखोला गाउँपालिकाले सडकमार्गको विस्तार, शिक्षा, स्वास्थ्यको सुविधा गाउँमै पु-याएपछि स्थानीय बासिन्दा खुसी हुन थालेका छन् । अति दुर्गमका नर्जाखानीको परिचय बदलिएकाे छ । अहिले...