करण, कुशल र सोमपालले अबुधाबी टी १० लिग खेल्ने
गोरखापत्र अनलाइन
पुष ९, २०७७ बिहीबार
नेपालका तीन जना क्रिकेटर यूएईमा हुने अबुधाबी टी टेन क्रिकेट लिगमा आबद्ध भएका छन् । अबुधाबी टी टेन लिगका फ्रेन्चाइजले बुधबार जारी गरेको खेलाडी छनोटको अन्तिम सूचीमा सोमपाल कुशल मल्ल, करण केसी र सोमपाल कामी परेका हुन् ।
नेपाली क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउण्डर पारस खडका यसै साता अबुधाबी टी टेन लिगको टिम अबुधाबीको मेन्टर नियुक्त हुनुभएको थियो । मेन्टर नियुक्त भएपछि उहाँले टी टेन लिगमा नेपाली खेलाडीले अझै धेरै...