व्यासमा भारी हिमपात, भारतीय बाटोको प्रयोग गरेर खलंगा झर्दै स्थानीय (फोटोफिचर)
गोरखापत्र अनलाइन
मंसिर ३, २०७७ बुधबार
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्कर गाउँमा हिमपात भएसँगै सौका समुदाय दार्चुला सदरमुकाम खलंगा झर्न थालेका छन् । आइतबार रातिदेखि हिमपात भएर गाउँमा हिउँ जमेको स्थानीय योगेश बोहराले जानकारी दिनुभयो । हिमाली क्षेत्र र डाडाकाडामा अत्यधिक हिउँ परेको छ ।
हिउँ पर्न थालेपछि चिसो निकै बढेको छ, स्थानीय बोहराले भन्नुभयो, चिसो बढेसँगै तिङ्करका स्थानीय बुधबार खलंगाका लागि प्रस्थान गरेका छन् । नेपालतर्फको तम्बाकु...