चुलो जलाउनेदेखि डेराभाडा तिर्नसम्म धाैधाै
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
फेवातालमा विगत १२ वर्षदेखि डुङगा चलाएर आफनो जीविकोपार्जन गर्दैआउनुभएकाे लक्ष्मी नेपालीले डुङगा चलाउन नपाएको करिब छ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसाय नै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुँदा हाल उहाँ समस्यामा पर्नुभएको छ ।
‘अब त भाडा तिर्नुपर्यो नि । बन्द कहिलेसम्म हो, कति पर्खनु ?' घरबेटीले भनेको सुनाउँदै नेपाली भन्नुहुन्छ, 'कमाइ नभएको कति भइसक्यो भाडा कसरी तिर्नु ? एक हप्ताको म्याद दिएर भरबेटीले भाडा मागेका...