‘सिड’ ल्याएर पनि तत्काल सम्भव छैन, शून्यबाटै काम थाल्नुपर्छ
केशवराज पाैडेल
भाद्र १७, २०७७ बुधबार
विश्वका विकसित, अल्पविकसित तथा अविकसित देशहरु यति बेला कोभिड–१९ को भ्याक्सिन (खोप) बनाउने अभियानमा छन् । खोपको अनुसन्धान तेस्रो चरण पूरा गरी अन्तिम तथा चौथो चरणमा प्रवेश गर्दैछ । यसै क्रममा विश्वका केही देशले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्ने र खोप उत्पादनमा नेपाललाई सघाउने पनि बताउँदै आएका छन् ।
खोप विकासको काममा सफलता हात पारी त्यसको सिड नेपालमा ल्याएर खोप बनाउन सकिन्छ कि सकिँदैन ? भनेर बहससमेत सुरु भइसकेको...