तरकारीले फेरिएको जीवन, तीन महिनामा छ करोड बढीको निकासी
गोरखापत्र अनलाइन
भाद्र १, २०७७ सोमबार
कपुरकोट गाउँपालिकाका १ कि दिलमाया घर्तिले तरकारी खेतिगर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमी लगायतका तरकारी लगाउदैन् आउनु भएको छ । उहाँले भन्नुभयो, तरकारी बिक्रि गरेर बार्षिक आठ लाख कमाई गरेको छु ।
कपुरकोटकै उज्जर सिङ पुनले यसबर्ष ५ रोपनीमा अदुवा खेति र पाँच रोपनीमा टमाटर खेति गरेका गर्नु भएको छ । उहाले वार्षिक ६ लाख कमाई गरेको बताउनुभयो । उहाँ कपुरकोट क्षेत्रको प्रतीनिधी पात्र हुनुहुन्छ...