‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’
रासस
भाद्र ५, २०७७ शुक्रबार
लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ
बस्न प-यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी
(गायक खेम क्षेत्री र मधु क्षेत्री )
यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण साँच्चै नसोचेको भइदियो । महिना दिनअघि तीजेगीत घन्काउँदै रातो साडीमा छमछम नाच्दै सङ्गीतमय बन्ने वातावरण अहिले भने घरभित्र सीमित भएको छ ।
पोखरा –८ न्यूरोडका कस्मेटिक पसल सञ्चालक...