logo
२०८१ मंसिर ११ मंगलवार



नेकपा सचिवालय बैठक बालुवाटरमा शुरू

राष्ट्रिय |


नेकपा सचिवालय बैठक बालुवाटरमा शुरू
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताउनु भए पछि आजको सचिवालय बैठकले केही मन्त्रीहरूको हेरफेरको निर्णय गर्ने संभावना रहेको छ ।

अाजै प्रधानमन्त्री अाेली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्टपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभयाे । देश बाहिर रहेका कारण नेता झलनाथ खनाल र इश्वर पाेखरेल भने अाजकाे बैठकमा उपस्थित हुन सक्नु भएन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?