logo
२०८१ मंसिर १२ बुधवार



आचारसंहिता विपरित प्रयोग भएका साधन नियन्त्रणमा  

राष्ट्रिय |


आचारसंहिता विपरित प्रयोग भएका साधन नियन्त्रणमा  


 
वीरगञ्ज, मङ्सिर ११ गते । आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली काँग्रेसको भेलामा ती साधन प्रयोग भएका थिए ।     
    
सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरीका प्रहरी निरीक्षक रामकुमार महतले ती गाडी प्रहरीचौकी महुबनमा राखिएको जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?