logo
२०८१ मंसिर १२ बुधवार



प्रम आजै डिस्चार्ज हुने, राष्ट्रपतिद्वारा अस्पतालमा भेट

राष्ट्रिय |


प्रम  आजै डिस्चार्ज हुने, राष्ट्रपतिद्वारा अस्पतालमा भेट


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो ३.०० बजे डिस्र्चार्ज हुने हुने छ । उहाँलाइ एपेन्डिसाइटिसकाे समस्या भए पछि अघिल्लाे मंगलबार उपचारका लागि महराजगञ्जस्थित मनमाेहन काडिर्याे भास्कुल सेन्टरमा भर्ना हुनुभएकाे थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?