logo
२०८२ जेष्ठ २७ सोमवार



निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो

राष्ट्रिय |


निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझायो


गोरखापत्र अनलाइन
काठमाडौं,२२ मंङ्सिर । निर्वाचन आयोगले उपनिर्वाचन २०७६ को प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आइतबार निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँगै आयोगका आयुक्तहरुको उपस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६२ बमोजिम प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेश गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?