logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपाको निर्णय

राष्ट्रिय |


प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपाको निर्णय


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी हेटौंड राख्ने र नाम बागमती प्रदेश राख्ने निर्णय गरेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको कुरा पार्टीका वरिष्ठ नेता तथा झलनाथ खनालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
प्रदेश ३ को राजाधानी कहाँ राख्ने भन्ने विषयमा नेकपाका सांसदबीच पनि फरक मत रहेका कारण यो लामो समयदेखि अनिणित अबस्थामा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?