logo
२०८१ मंसिर १४ शुक्रवार



एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल

मुख्य समाचार |


एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल



गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयाेग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।
नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?