logo
२०८२ भाद्र २५ बुधवार



आरोपपत्र दायर   

राष्ट्रिय |


आरोपपत्र दायर   


   
काठमाडौँ, चैत २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    
    
जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा रु २० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।

निजले घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?