logo
२०८१ माघ १० बिहीवार



महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा

राष्ट्रिय |


महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा


गोरखापत्र अनलाइन
काठमाडौंं, चैत ६ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी आफूले पद त्याग गरेको घोषणा गर्नुभएको हाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?