logo
२०८१ मंसिर १२ बुधवार



लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरूद्धकाे रिटमा अन्तरिम आदेश भएन

राष्ट्रिय |


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरूद्धकाे रिटमा अन्तरिम आदेश भएन


काठमाडौं, साउन २७ गते । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । साथै साे मुद्दामा संवैधानिक इजलासमा पठाउने आदेश भएकाे सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयाे । साथै साे मुद्दामा  कारण देखाऊ आदेश भएकाे उहाँले बताउनु भयाे ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराइकाे एकल इजलासले लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै  साे आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?