logo
२०८१ मंसिर ८ शनिवार



एमाले संसदीय दलको बैठक बस्दै

राष्ट्रिय |


एमाले संसदीय दलको बैठक बस्दै
फाइल फाेटाे


काठमाडौं, चैत २ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

सरकारले मङ्गलबार सङ्घीय संसद्को दुवै अधिवेशन अन्त्य गरिसकेको छ । राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित छन् ।

एमाले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?