logo
२०८१ जेष्ठ ५ शनिवार



निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय |


निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै


काठमाडौं, चैत २५ गते । स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

शुक्रबार अपरान्ह ५ बजे आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा अपराह्न ५ बजे आयोगको सभाहलमा आयोगका पदाधिकारीसमेतको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?