दैनिक तीनदेखि सातको ज्यान जान्छ, पाँच वर्षमा १२ हजारको मृत्यु
गोरखापत्र अनलाइन ,
पुष ४, २०७६ शुक्रबार
बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ ।