सहकारीले पुजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ - मन्त्री अर्याल
गोरखापत्र अनलाइन
पुष २, २०७६ बुधबार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।