हिउँचितुवामा रेडियो कलर जडान
गोरखापत्र अनलाइन ,
मंसिर २८, २०७६ शनिबार
देख्नै कठिन र उच्च हिउँ नै हिउँले ढाकिएको कठिन भौगोलिक वातावरणमा बस्न रमाउने हिउँ चितुवा हेर्न र यसबारे जानकारी लिन अब हिमाल नै चढ्नु नपर्ने भएको छ । यस दुर्लभ प्राणी कस्तो ठाउँमा बस्छ, कसरी शिकार गर्छ, कस्तो शिकारमा रमाउँछ जस्ता पक्ष अब एउटा निश्चित ठाउँमा बसेर थाहा पाउन सकिने भएको छ ।