उजुरीको डरले समयमै आउँछन् कक्षाका शिक्षक
गोरखापत्र अनलाइन ,
मंसिर १५, २०७६ आईतवार
बाजुराको तोली देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ)ले कक्षामा नियमित पढाउन छोडेपछि विद्यार्थीले गुनासो पेटिकामार्फत विद्यालयमा उजुरी गरे । विद्यालयका तत्कालीन प्रअ रत्नप्रसाद जैशीले एक महिनाभन्दा बढी बढाउनुभएको थिएन ।