आचारसंहिता विपरित प्रयोग भएका साधन नियन्त्रणमा
आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । १४ करोड ८१ लाख ८९ हजार रुपियाँ विगो कायम गरी मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
राजधानी र नाम छिटो टुङ्ग्याउनुस् : अध्यक्ष दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ ।
प्रमको शल्यक्रिया सम्पन्न,अबस्था सामान्य, बार्डमा सार्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया गर्ने तयारी
प्रधानमन्त्री ओलीकाे एिपेन्डिसाइटिसकाे शल्यक्रियाकाे तयारी