गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअसँग शान्ति सुरक्षा, शीतलहरबारे छलफल
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र सरकारले गरिव र अशंक्तलाई तराईमा शित लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गर्नुभएको छ ।