डेङ्गु किटको अभाव हुन दिँदैनौँ - महानगर प्रमुख दाहाल
रासस
भाद्र १६, २०७६ सोमबार
महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो ।