डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ ।
चिकित्सा शिक्षा आयोग पूर्ण नहुँदा बल्झियो छात्रवृत्ति विवाद
चिकित्सा शिक्षा आयोगको पूर्णतामा ढिलाइ भएपछि चिकित्सा शिक्षामा छात्रवृत्ति र शुल्क व्यवस्थापनको विषय पुनः बल्झिएको छ ।
नेपाल विद्युतीय सवारीको युगमा, खुल्यो चार्जिङ् स्टेशन
पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ
गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने
विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।
उपकप्तान ज्ञानेन्द्र मल्ल टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ ।