आर्थिक वृद्धि गर्न सरकार सफल भएको छ : मन्त्री पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताउनुभएको छ ।
बङ्गलादेश र कतारका लागि नवनियुक्त राजदूतद्वारा शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।
पारस र पवन चिडियाखानाका आकर्षण
सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन - मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताउनुभएको छ ।
पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन
प्रजातान्त्रिक आन्दोलनका अग्रणी तथा पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीको शुक्रबार साँझ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित घरमा निधन भएको छ ।