आन्तरिक लोकतन्त्रको अभ्यास
अशाेक अधिकारी
पुष २८, २०७८ बुधबार
प्रमुख चार दलले महाधिवेशनमार्फत आन्तरिक लोकतन्त्रको अभ्यास गरेका छन् । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि दुई सत्तारूढ र दुई विपक्षी दलले सङ्घीयता कार्यान्वयनको अवधारणालाई मूर्त रूप दिन पनि महाधिवेशन गरे । महाधिवेशन गर्नेमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । मङ्सिर र पुसमा सम्पन्न महाधिवेशनमा...