धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए
लक्ष्मीप्रसाद उपाध्याय
कार्तिक २१, २०७८ आईतवार
ग्लास्गो विज्ञान हलभित्र जलवायु सम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) का बिभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला बाहिर सडक भने युवा, नागरिक समाज तथा संरक्षण अभियान्ताहरूको -याली, जुलुस तथा बिरोधका कार्यक्रमले तात्न थालेको छ ।