संरक्षित क्षेत्रमा मानिस वन्यजन्तु द्वन्द्व, ४० वर्षअघिकाे निवेदनप्रति बेवास्ता
छेटु शेर्पा
कार्तिक २२, २०७८ सोमबार
राष्ट्रिय निकुन्ज तथा अरक्षण क्षेत्रमा संरक्षण गरिएको वन्यजन्तुले बालीनालीमा नोक्सान पु¥याएपछि राहतको माग गर्दै ४० वर्ष देखि निवेदन दिए पनि सुनुवाईइनभएको गुनासो गरिएकाे छ ।