logo
२०८१ मंसिर ७ शुक्रवार



जीप अरुण नदिमा खस्यो, छ जना वेपत्ता

खुला |


जीप अरुण नदिमा खस्यो, छ जना वेपत्ता
अक्करे भीर ः फाइल फाेटाे



ध्यानकुलुङ
सङ्खुवासभा, असोज १ गते । सङ्खुवासभा जिल्लाको सदरमुकामखाँदबारीबाट बिरामीबोकेर धरानतर्फ जाँदै गरेको बोलेरो जीप अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन ्। धर्मदेवीनगरपालिका–८ मा पर्ने अक्करको भीरबाट जीपगए राती खसेको हो ।
को १ ज ३७४९ नम्बरको बोलेर जीप राति १०ः३० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ताभएको हो । चालक सन्तोष विकले हाँकिरहेको उक्तजीप अरुणमा खस्दा सवार सवै बेपत्ताभएका हुन । उद्धारको लागिखाँदबारी बाटप्रहरीको टोली परिचालित भए पनि लगातारको बर्षाको कारण उद्धार तथाखोजीकार्यमा समस्याभएको प्रहरीले जनाएको छ ।
जीपमा सवारहरुको बिवरण आईनसकेको प्रहरीले जनाएको छ ।अहिलेसम्मचालकको मात्रै नामखुलेको छ । बिरामी र अन्ययात्रुको पहिचानहुननसकेको डिएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?